पर्साका भिस्वा बजारबाट कलश यात्रा निकालिएको छ ।
आज नवरात्री दशैंदशैंको पहिलो दिन घटस्थापनाघटस्थापनाको शुभ उपलक्ष्यमाकलश यात्रा दुर्गा पुजा समितिले भिस्वा बजारकोआयोजनामा कलशमा जल भरि...
नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ ।आज दशैंको पहिलो दिन घटस्थापना हो ।
प्रत्येक वर्ष आश्विन शुक्लप्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामकासाथ बडादशैं...