Tuesday, July 21, 2026
Homeसमाचार

समाचार

श्रोत नखुलेको १० लाख सहित एकजना पक्राउ :

महोत्तरीको मटिहानीबाटसशस्त्र प्रहरीले श्रोतनखुलेको दश लाख रुपैयाँसहित एक जनालाईनियन्त्रणमा लिएको छ ।मटिहानी नगरपालिका–७स्थित बोर्डर सीमा इलाकामा चेकजाँचकोक्रममा एकडारा गाउँपलिका–४ हलखोरीका २३ वर्षीयललित महारालाई श्रोत...

खैरो हेरोइनसहित दुईजना पक्राउ :

कपिलवस्तु नगरपालिका –११ बनकटवास्थित सडकबाट अवैध लागूऔषधसहित दुई जनालाईप्रहरीले पक्राउगरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका–४ गरगरेका ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा...

ओलीलाई मोदीको सन्देश : विपद्‍का बेला भारत नेपालको साथमा :

भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले नेपाललाईअप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहनेबताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देशपठाएका हुन् । नेपालमा बाढी-पहिरोकाकारण...

स्वागत तथा बिदाई कार्यक्रम :

जिल्ला प्रहरी कार्यालय सप्तरीमा सरुवा भई हाजिरहुन आउनु भएकाप्रहरी उपरीक्षकढकेन्द्र खतिवडाको स्वागततथा जिल्ला प्रहरी परिसरभक्तपुर सरुवा हुनु भएकाप्रहरी नायव उपरीक्षकढुण्डिराज नेउपाने को बिदाइ तथा...

प्रहरी प्रशासन को मिलोमतोमा व्यापकरूपमा तस्करी सुरू:

रौतहट रौतहटको विभिन्न नाकामा खटिने सशस्त्र प्रहरी वल र नेपाल प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करीबढेको छ।भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा...
spot_img

लोकप्रिय