Thursday, July 9, 2026
Homeसमाचार

समाचार

वीरगंज महानगरपालिका वडा नं. १६ गणेश टोलस्थित रहेको वैष्णोंदेवी माता मन्दिर परिसरमा मंगलवार रावण दहन गरिएको छ ।

वैष्णोंदेवी माता मन्दिर सेवा ट्रस्टद्वारा बडा दशैंको अवसरमा मन्दिर परिसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी वैष्णों देवी माता एवं दुर्गा भवानीको १० दिन सम्म...

कात्तिक, ८ गते – भादगाउँ । तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा...

जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ ।...

स. प्र. बल नेपाल धनुषाबाटहतियार सहित एक पक्राउ धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियार सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

यही ७ गते धनुषा ज. उ. म. न. पा. १ रेल्वे स्टेशन नजिक रहेको हनुमान मन्दिरको प्राङ्गणमा रेल्वे सुरक्षा बेश जनकपुरधनुषा धामबाट स.प्र.ना.उ.खड्क बहादुर...

नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै...

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११...

दशैंको टीकाको दिन आज भक्तपुरमा तलेजु भवानीको बाहन सेतो घोडे जात्रा मनाइने भएको छ । प्रत्येक वर्ष दशैंको टीका अर्थात दशमीको रातिदेखि मनाइने भक्तपुर...

नेपाल संवत् ४४३ पौषशुक्लको दिन तलेजु भवानीको आगमन भएदेखि नै यो जात्रा शुरु भएको हो । विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइकेहरू...
spot_img

लोकप्रिय