Sunday, June 28, 2026
Homeसमाचार

समाचार

मोरङको विराटनगरस्थित ग्रीनक्रस अस्पतालमा गत असार १४ मा सामान्य अवस्थाबाट जन्मिएकी शिशु (छोरी)लाई चोरी गरी बेपत्ता पारिएकी जण्डिस भएको छ ।

भोजपुर हतुवागढी गाउँपालिका–४ की एक युवतीले सोही ठाउँका प्रेमीसँगको यौन सम्बन्धबाट नौ महिनाको शिशुलाई जन्म दिएकी थिइन् । तर प्रेमीले विवाह गर्न र शिशु...

सिरहा नापी कार्यालयका अमिन १० हजार घुससहित पक्राउ

सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...

भदाै, काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२ छहराबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस...

मृत्यु हुनेहरुमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने अन्दाजी २४-२५ का सविन रम्तेल, म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१...

हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै...
spot_img

लोकप्रिय