Wednesday, June 24, 2026
Homeसमाचार

समाचार

चामल पर्याप्त भण्डारण गर्न निर्देशन:-

चामल निर्यातमा भारतले रोक लगाउने निर्णयपछि नेपाली उपभोक्तालाई सहुलियत मूल्यमा चामलको उपलब्धता हुने सुनिश्चित गर्न मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातहतका निकायलाई निर्देशन दिएका छन्...

निर्माण व्यवसायीको बालुवाटारमा धर्ना

गत आर्थिक वर्षमा काम गरेर पनि भुक्तानी पाउन नसकेको भन्दै निर्माण व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सोमबार प्रधानमन्त्री निवास अगाडि व्यवसायीहरुले व्यानर बोकेर...

प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्नुपर्छ – प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन...

पत्रकार कुटने प्रहरीका असई राजेश्वर महतोलाई निलम्बनगर्न सिफारिस

सप्तरी । सप्तरीका पत्रकार मनोहरकुमार पोखरेललाई कुटपिटगर्ने नेपाल प्रहरीका सहायक निरीक्षक राजेश्वर महतोलाई तत्काल निलम्बनका लागि जिल्ला प्रहरी कार्यालयले सिफारिस गरेको छ ।सप्तरी प्रहरीले...
spot_img

लोकप्रिय