Saturday, June 20, 2026
Homeसमाचार

समाचार

इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि हवाई इन्धनको मूल्य समेत घटाएपछि...

घटेको मूल्यअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्ने भएको छ । यसअघि काठमाडौँ–धनगढीको भाडा ६ हजार ६२५ रुपैयाँ रहेको थियो । अब...

मंगलबार सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि छुटेको ना१ज ८८८७ नं. को माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खोज...

घाइते हुनेमा गणेशनाथ चारनाथ नगरपालिका–५ धनुषाका ३८ वर्षीया सितादेवी साफी, सोही ठाउँका वर्ष ३५ वर्षीय हरिदेव साफी र २१ वर्षीय शिवकुमार साफी घाइते भएको...

आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको लागि जिम्बाब्बेमा जारी खेलमा नेपालले आयरल्याण्डका २ विकेट लिएको छ ।

नेपालका लागि करण केसी र किशोर महतोले एक÷एक विकेट लिएर सुरुवाती सफलता दिलाएका छन् । टस हारेर यसअघि ब्याटिङ गरेको नेपालले आयरल्याण्डलाई २६९ रनको...

दाङ प्रहरीले गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गरेर टुङ्ग्याएको पाइएको छ । घोराही १४ बैंक रोड निवासी विशाल अग्रवालमाथि पेट्रोल छर्केर हत्या गर्न खोज्ने युवतीलाई...

केही समय अघि नारायणपुरकी एक जना युवतीसँगको प्रेममा रहेका अग्रवालमाथि तिनै प्रेमिकाले पेट्रोल छर्केर हत्या गर्न खोजेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सो...

भ्रष्टाचारमा ‘नो कम्परमाईज’ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार नेकपा (माओवादी केन्द्र) सम्वद्ध...
spot_img

लोकप्रिय