Wednesday, June 17, 2026
Homeसमाचार

समाचार

आइएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट...

सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केवलकार टिकट मूल्यमा...

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इन्डिजसँग नेपालले पाँचौं विकेट गुमाएको छ । यसअघि ब्याटिङ गरेको वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य...

टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए । कप्तान रोहितकुमार...

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपाली कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पु्र्याउन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलमा...

कृषि मन्त्रालयमाथिको विनियोजित शीर्षकबारे बोल्दै नेपाली कृषि उपजको माग विदेशमा उच्च रहेको तर सरकारले ध्यान दिन नसक्दा उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउन नसकिरहेको बताए ।...

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले निश्चित समयका लागि एक हजार र पाँच सय दरका नोट विस्थापन गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थ सहित ४ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा धारणा राख्दै सांसद चौधरीले दुई ठूला दरका नोट विस्थापन गरेर जमिनमुनि लुकाएर राखिएका माफिया...
spot_img

लोकप्रिय