Thursday, October 30, 2025
HomeUncategorized

Uncategorized

पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।एक जना बालकको उपचारको क्रममा मृत्यु भएपछि...

English खोज्नुहोसSearchखोज्नुहोस # अदालत # नेपाल प्रहरी # अपराध # शेयरबजार # नेप्से # बलिउड/हलिउड निर्वाचन Unicode गृहपृष्ठ राजनीति अब हरेक विषयमा राजनीति गर्न छाडौँः प्रधानमन्त्री मदेश प्रदेश खबर जेठ २२, २०८० सोमबार ११:३७:१२ 125Shares AA २२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयमा राजनीतिक...

बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्युलुम्बिनी। पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।बुटवलबाट कपिलवस्तुतर्फ...

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका-८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका...

तापक्रम बढिरहेको मौसममा ‘सुपर फुड’काठमाडौं : दिनानुदिन तापक्रम बढिरहेको छ। यस्तो मौसममा स्वास्थ्यको ख्याल गर्नु निकै जरुरी हुन्छ। केही यस्ता ‘सुपर फुड’ छन्, जसको...

मौसमी फलफूलगर्मी मौसममा खरबुजा, अंगुर, काँक्रो जस्ता अन्य फलफूल सेवन गर्नुहोस्। यसबाट हाइड्रेटेड रहन सहयोग मिल्छ। खरबुजामा ९१ प्रतिशत पानी हुन्छ । यसले शरीरमा...

भारत सरकारले दुइहजार को नोट बनद गरने निर्णयलगत्तै बीरगज रकसौल नाकामा सटहीमा समस्या देखिन थालेको छ।

भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो । त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको...
spot_img

लोकप्रिय