दुर्गा प्रसाईंलाई सिंहदरबारप्रहरी वृत्तको हिरासतमाराखियो ।विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्तसिंहदरबारको हिरासतमाराखिएका बुझिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर अपराध गरेको आरोपमा पक्राउ पक्राउ परेका छन्
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउगरिएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ...
आज,सोमबार, मंसिर ३ /२०८१/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् ।ढुंगानालाई...
आज, सोमबार, मंसिर ३ /२०८१/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुख दमननाथ ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मानगरेका छन् ।
ढुंगानालाई...
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसहरको जिम्मेवारी पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा ।
मुख्य सचिवसरहको जिम्मेवारी पाएर राष्ट्रिय योजना आयोगमा सुरुवा भएका डा बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।उनले आज राजीनामा बुझाएका...
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय...
पर्सा जिल्लाको बीरगन्जमा । नेपाली काग्रेस रनेकपा एमालेदुई दलको राजनीतिकसंयन्त्र पर्साको बैठकआज आइतवार बीरगन्जमाबैठक सम्पन्न भएको छ ।
संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माणकोलागि पर्सा जिल्लाबाट संघीय र...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको प्रमुखमा उमेदवारी नदिनेभएको छ ।रास्वपाले यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको हो ।यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई...
अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गर्नुभएको छ । ह्यारिसले आफ्नो हार स्वीकार गर्नुभएको बीबीसीले...
रौतहट, ३ साउन ।एकै दिन दुई वटा भवनको उद्घाटन सम्पन्न भएको छ । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले ती दुबै भवनको बिधि पूर्वक उद्घाटन गर्नु भएको होगौर...
नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका असईहरूलाई...
नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी...
प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ ।काउन्सिलका सहप्रशासकीय अधिकृत एवं...
थप १६ जनामा संक्रमण पुष्टि
काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
२ हजार १ सय २१ जनाको पीसीआर...
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे...
राजकीय सम्मानका साथ काठमाडौं को पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भएको छ ।
पुर्व सभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि आज, सोमबार गरिएकोछ । २०८१/८/ ३ गते- मंसिर ।
पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा...