Saturday, April 19, 2025

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, पर्सामा आन्दोलन ।

ताजा / भरखरै प्राप्त

बिरगंज , २२ जेठ

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

नागरिकता विधेयक कार्यान्वयन संबंधित विभिन्न माग राखेर पर्सामा शान्तिपुर्ण आन्दोलन भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles