सशस्त्र प्रहरी वल,नेपाल नं.२ छिन्नमस्ता बाहिनीको पहलमा-:प्रदेश स्तरिय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त अभ्यास-:देश स्तरिय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त अभ्यास-:रौतहट ।चन्द्रपुर न.पा. १ नुनथर स्थित बागमति नदिमा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेश स्तरी विपद् व्यवस्थापन अन्तर्गत जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम संचालन गरीएको छ ।कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननिय सरोज कुमार यादवको प्रमुख आतित्थ्यथियो । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, गृह संचार तथा कानुन मन्त्रालयका सचिव, प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रेडक्रस लगायत विपद् सम्बन्धी सरकारी तथा गैर सरकारी संघसंस्थाको प्रतिनिधीहरु, सरोकारवाला निकायहरु र आम सर्वसाधरण सहित अन्दाजी ६०० जनाको उपस्थितिम कार्यक्रम संचालन गरीएकोथियो ,!!