Friday, August 15, 2025

२६ जेठ – आज राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बस्नेछ ,!

ताजा / भरखरै प्राप्त

बस्ने बैठकमा आर्थिक बर्ष २०८०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहने र त्यसमाथी उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसुची रहेको छ । गत जेठ १५ गते अर्थमन्त्री महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभावाट बजेट पारित हुनेछ,!!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles