नाताले आफन्त पर्ने एक युवतीमाथि करिणी प्रयास गरेको आरोपमा प्रहरीले उच्च अदालत वीरगञ्ज इजलासमा कार्यरत इजलास अधिकृत नारायण प्याकुरेललाई पक्राउ गरेको हो ।
उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत मोरङबाट ५ दिनेका म्याद लिएको छ । उनी विराटनगर महानगरपालिका–१ का बासिन्दा हुन् ।
यसअिघ उच्च अदालत राजविराज इजलासमा कार्यरत रहँदा कर्मचारीमाथि कुटपिट गरेको घटनापछि उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा सरुवा गरिएको थियो ,!
