Sunday, August 17, 2025

सशस्त्र प्रहरी बलद्वारा स्रोत नखुलेको १५ लाख नियन्त्रणमा-:

ताजा / भरखरै प्राप्त

बारा । बारा जिल्लाकाे विश्रामपुर गा.पा.-१ खेखरिया नाकामा सशस्त्र प्रहरी बल नेपाल नं १२ गणका बारा मातहतको विओपी बरैनियाको टोलीले विषेश सुचनाको आधारमा चेकजांच गर्दा नेपाल तर्फ आउदै गरेको भारतिय नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिको साथबाट श्रोत नखुलेको नेपाली रुपैया रु.१५,००,०००।– (पन्ध लाख) फेला परेको छ। निज ब्यक्ति, मो.सा. र नगद रुपैया सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles