ठगी गर्ने गिरोह विरुद्ध नेपाल प्रहरीका प्रमुख आईजिपी वसन्त बहादुर कुँवर कठोर बन्दै गएको छन् ,! यस्ता काराेबारमा काेही संलग्न भएकाे भए प्रहरीलाई जानकारी दिन समेत अनुराेध गरेका छन् ,! अनलाइनबाट ठगी गरेको अभियोगमा ९ जना चिनियाँसहित १९ जना पक्राउ परेका छन्।
अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मलेन गरेर अनलाइन बिजनेश गर्न सघाउने भन्दै तालिम दिएर अनलाइनमा लगानी गर्न लगाएर ४८ लाख ठगी गरेको अभियोगमा १० जना नेपाली र ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर सार्वजनिक गर्नुभएका छन् ,!