Thursday, August 14, 2025

२७ डीएसपीको सरुवाप्रहरी प्रधान कार्यालयले २७ डीएसपीको सरुवा गरेको छ । बिहीबार निकालिएको सरुवामा इलाका प्रहरी कार्यालय टीकापुरमा तुल्सीराम अर्याललाई सरुवा गरिएको छ । टीकापुरका डीएसपी उद्धवसिंह भाटले रेशम चौधरीलाई रिहा हुनेवित्तिकै अस्वभाविक रुपमा स्वागत गरेको बिषय विवादमा परेपछि उनलाई तानेर अर्याललाई पठाइएको छ ।त्यस्तै काठमाडौं उपत्यकाका केही बृत्तका डीएसपी पनि परिवर्तन भएका छन् । सिंहदरबार बृत्तमा रविन्द्रमान गुरुङको सरुवा भएको छ । मनोजीत कुँवरलाई बालाजु बृत्तमा लगिएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles