जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुका अनुसार पहिरोमा पुरिएर गम्भीर घाइते भएका राई बाबु छोरालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । पहिरोमा परेरराजकुमार राई गम्भीर घाइते भएको उनले बताए । माथिबाट आएको पहिरोले घर पुरिएर उनीहरु घाइते भएका हुन् ।
सदरमुकाम जाने सबै बाटो पहिरोले भत्किएर बन्द भएकाले घाइतेको उपचारमा समस्या भएको प्रहरीले जनाएको छ । जिल्लाका अन्य गाउँमा पहिरो गएको र घाइतेहरुको विवरण आउने क्रम जारी रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
जिल्लाबाट इलाम र झापा जोडने मेची राजमार्गाको मोटर पुल बगाएका कारण घाइतेलाई उद्धारपछि जिल्लाबाहिर लैजान कठिन भइरहेको र हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
काेशी प्रदेश
प्राकृितक प्रकाेप
47
डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
आज देशको पूर्वी तथा मध्य भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने
आज देशको पूर्वी तथा मध्य भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने
असार ४, २०८० सोमबार
भैरवनाथ गण ब्यारेकमा ‘युद्ध अपराध’ भएको छ : द्वन्द्व पीडित
भैरवनाथ गण ब्यारेकमा ‘युद्ध अपराध’ भएको छ : द्वन्द्व पीडित
असार ३, २०८० आइतबार
गोरखामा लोपोउन्मुख तामे सालक भेटियो
गोरखामा लोपोउन्मुख तामे सालक भेटियो
असार १, २०८० शुक्रबार
नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
एम्बुलेन्स खरिद प्रक्रियामा पालिकाको मनोमानी, २ वर्षसम्म पनि आएन एम्बुलेन्स
