Tuesday, October 22, 2024

संसदमा न्यायालयलाई समावेशी बनाउनुपर्ने आवाज उठेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा जारी मन्त्रालयगत विनियोजित बजेटमाथि छलफलमा कानून मन्त्रालयको विनियोजन विधेयकमाथि धारणा राख्दै आम जनता पार्टीमा अध्यक्षसमेत रहेका सांसद प्रभु साहले मुलुकका सबै तहका न्यायालय समावेशी बनाउनुपर्ने बताएका छन् ।

ताजा / भरखरै प्राप्त

उनले ठूलो संख्यामा जनसंख्या रहेका मधेश मधेशका नागरिकले न्यायालयमा लामो समय मुद्दा थाती रहेबाट ठूलो मार खेपिरहेको बताए । ‘न्यायालय समावेशी नभएकै कारण, न्यायालयमा मधेशी न्यायाधीश नभएकै कारण उनीहरुको न्याय मरिरहेको छ’ सांसद साहले भने ।

उनले किसानलाई पेन्सन दिनुपर्ने बताउँदै यसको व्यवस्था गर्न कानून निर्माणमा सबै सांसदहरु जुटन आग्रह गरे ।

अर्का सांसद अमरेशकुमार सिंहले पनि न्यायालय समावेशी हुनुपर्नेमा जोड दिए । सुरक्षातर्फ सबै प्रकारका निकाय, निजामती लगायत क्षेत्रमा समावेशी कायम छ । सांसदद्वयले शिक्षण संस्था जनसंख्याका आधारका स्थापना गरिनुपर्ने बताए ।

अदालत


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
आरती साह मृत्यु प्रकरणः पीडित पक्षद्वारा धनुषा जिल्ला अदालतमा ढुंगामुढा
आरती साह मृत्यु प्रकरणः पीडित पक्षद्वारा धनुषा जिल्ला अदालतमा ढुंगामुढा
असार ६, २०८० बुधबार

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोेच्च पुगे उपप्राध्यापक चलाउने
मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोेच्च पुगे उपप्राध्यापक चलाउने
असार ६, २०८० बुधबार

घुस प्रकरणमा प्रहरीका असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर
घुस प्रकरणमा प्रहरीका असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर
असार ६, २०८० बुधबार

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)

असार ५, २०८० मंगलबार

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद

असार ४, २०८० सोमबार

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
विनोद त्रिपाठी

असार ४, २०८० सोमबार

किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
नेपालबहस संवाददाता

असार ५, २०८० मंगलबार

लोकप्रिय
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित

किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
असार ५, २०८० मंगलबार

उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना

उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
असार ६, २०८० बुधबार

बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?

बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
असार ६, २०८० बुधबार

Previous article
Next article
Inspirational: उनीहरु हुन् एक सफल प्रहरी जोडी, प्रहरी उपरीक्षक डा. रोजीना‌ मानन्धर र प्रहरी नायब उपरीक्षक डा. नबिन कुमार रौनियार। १८ वर्ष अगाडी पढाईको शिलशिलामा कलेजमा भेट भयो, त्यहाँबाट उनीहरुको प्रेम सुरुवात भयोे। २०६८ सालमा डा. नबिनले ‌नेपाल‌ प्रहरीको इन्सपेक्टर पदमा आवेदन दिए र नियुक्त भए। २०६९ सालमा यो अन्तरजातीय प्रेम सम्बन्ध सुन्दर वैवाहिक बन्धनमा बाधियो। श्रीमती डा. रोजिनाले चिकित्सा शास्त्र अध्ययन गर्दै गर्दा स्वास्थ्य सेवा संगै देशको सुरक्षा निकायमा सेवा गर्छु भन्ने मनमा लागेर नेपाल प्रहरी‌को लागि तयारी गरिन्‌। नेपाल प्रहरीको डिएसपि पदमा आवेदन दिएकी उनी नियुक्त भइन्। हाल उनीहरु नेपाल प्रहरीको तर्फबाट श्रीमान डिएसपि पदमा र श्रीमती एसपी पदमा, स्वास्थ्य सेवामा कार्यरत छन्। ❤️
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles