Tuesday, October 22, 2024

Inspirational: उनीहरु हुन् एक सफल प्रहरी जोडी, प्रहरी उपरीक्षक डा. रोजीना‌ मानन्धर र प्रहरी नायब उपरीक्षक डा. नबिन कुमार रौनियार। १८ वर्ष अगाडी पढाईको शिलशिलामा कलेजमा भेट भयो, त्यहाँबाट उनीहरुको प्रेम सुरुवात भयोे। २०६८ सालमा डा. नबिनले ‌नेपाल‌ प्रहरीको इन्सपेक्टर पदमा आवेदन दिए र नियुक्त भए। २०६९ सालमा यो अन्तरजातीय प्रेम सम्बन्ध सुन्दर वैवाहिक बन्धनमा बाधियो। श्रीमती डा. रोजिनाले चिकित्सा शास्त्र अध्ययन गर्दै गर्दा स्वास्थ्य सेवा संगै देशको सुरक्षा निकायमा सेवा गर्छु भन्ने मनमा लागेर नेपाल प्रहरी‌को लागि तयारी गरिन्‌। नेपाल प्रहरीको डिएसपि पदमा आवेदन दिएकी उनी नियुक्त भइन्। हाल उनीहरु नेपाल प्रहरीको तर्फबाट श्रीमान डिएसपि पदमा र श्रीमती एसपी पदमा, स्वास्थ्य सेवामा कार्यरत छन्। ❤️

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles