Tuesday, October 22, 2024

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इन्डिजसँग नेपालले पाँचौं विकेट गुमाएको छ । यसअघि ब्याटिङ गरेको वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ ।

ताजा / भरखरै प्राप्त

टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए ।

कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भइसकेका छन् । जारी खेलमा नेपाल दबाबमा परेको छ ।

आजभन्दा अघिल्ला खेलमा जिम्बाब्बेसँग हार व्यहोरेको थियो भने अमेरिकासँगको खेलमा भने जित निकालेको थियो ।

क्रिकेट
78


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
आईसीसी विश्वकप छनोट : वेष्ट इन्डिजसँगको खेलमा नेपाल दबाबमा
आईसीसी विश्वकप छनोट : वेष्ट इन्डिजसँगको खेलमा नेपाल दबाबमा
असार ७, २०८० बिहिबार

आईसीसी विश्वकप क्रिकेट छनौटः नेपालले लियो वेष्ट इन्डिजको तेस्रो विकेट
आईसीसी विश्वकप क्रिकेट छनौटः नेपालले लियो वेष्ट इन्डिजको तेस्रो विकेट
असार ७, २०८० बिहिबार


कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)

असार ५, २०८० मंगलबार

उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
नेपालबहस संवाददाता

असार ६, २०८० बुधबार

किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
किसान महासंघको कोशी प्रदेश अध्यक्षमा भट्टराई मनोनित
नेपालबहस संवाददाता

असार ५, २०८० मंगलबार

बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
बामपन्थी नेताहरुसँग चिनियाँहरुको भेटघाट, कांग्रेसलाई किन गरियो बहिष्कार ?
कुसुम सेञ्चुरी

असार ६, २०८० बुधबार

लोकप्रिय
पार्टीका अन्तरवस्तुमाथि बहस चलाउन प्रेसमैत्री रणनीति बनाउँदै कांग्रेस

पार्टीका अन्तरवस्तुमाथि बहस चलाउन प्रेसमैत्री रणनीति बनाउँदै कांग्रेस
असार ७, २०८० बिहिबार

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी
असार ७, २०८० बिहिबार

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड विवादमा, प्रावधान सच्याउन प्रधान्यायाधीश कार्कीमाथि दवाव

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड विवादमा, प्रावधान सच्याउन प्रधान्यायाधीश कार्कीमाथि दवाव
असार ७, २०८० बिहिबार

छुटाउनुभयो कि?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles