१६ असार, बर्दिया । प्रहरीको हिरासतबाट फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।
उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । फरार पछि पक्राउ परेका दुवैजनालाई अहिले इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतमा राखिएकाे छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ
असार १५, २०८० शुक्रबार
ललितपुर जिल्ला अदालत वकिल कर्मचारी कुटपिट आरोपमा पक्राउ
ललितपुर जिल्ला अदालत वकिल कर्मचारी कुटपिट आरोपमा पक्राउ
असार १४, २०८० बिहिबार
विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ
असार १४, २०८० बिहिबार
नेपालबहस ट्रेन्डिङ
विशेष अदालतमाथि अर्को प्रश्न, कुल सम्पत्ति नै ८ करोड ठहरिदाँ कसरी भयो ६ अर्बको भ्रष्टाचार ?
विशेष अदालतमाथि अर्को प्रश्न, कुल सम्पत्ति नै ८ करोड ठहरिदाँ कसरी भयो ६ अर्बको भ्रष्टाचार ?
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार
प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
प्रधानमन्त्री र आईजीपीको तजबिजीमा बन्छ पक्राउ पर्ने व्यक्तिको सूची !
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार
झापाको दमकमा भट्टराई छोरीबुहारी सञ्जालले मनायो राष्ट्रिय धान दिवस
झापाको दमकमा भट्टराई छोरीबुहारी सञ्जालले मनायो राष्ट्रिय धान दिवस
यज्ञप्रसाद भट्टराई
असार १५, २०८० शुक्रबार
पक्राउ पुर्जी बोकेर अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात खोजी गर्दै प्रहरी