Saturday, August 16, 2025

मंगलबार सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि छुटेको ना१ज ८८८७ नं. को माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खोज चोकमा आज दिउँसो दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

ताजा / भरखरै प्राप्त

घाइते हुनेमा गणेशनाथ चारनाथ नगरपालिका–५ धनुषाका ३८ वर्षीया सितादेवी साफी, सोही ठाउँका वर्ष ३५ वर्षीय हरिदेव साफी र २१ वर्षीय शिवकुमार साफी घाइते भएको प्रहरीले जनाएको छ,!
घाइतेमध्ये सितादेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बसमा १२ जना सवार रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles