HomeAd-LandscapeAdsbar-6 कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । मधेश प्रदेश खवर July 19, 2023 116 0 ताजा / भरखरै प्राप्त काठमाडौँस्थित गौरीघाटको बागमती नदीमा हालको जलसतह सतर्कता तहसम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । June 29, 2025 रोपाइँ महोत्सव June 29, 2025 ‘धान दिवस अर्थात रोपाई महोत्सव’मध्यनेपाल नगरपालिका– ४ सानो कुमाल गाउँको फाँटमा अखिल किसान महासङ्घ लमजुङको आयोजनामा स्थानीय कुमाल गाउँका किसानहरुको समन्वयमा ‘धान दिवस अर्थात... June 29, 2025 सशस्त्र प्रहरी बल पर्साद्वारा तस्करीको समान मोटरसाइकलसहित पक्राउ:- June 29, 2025 रोपाई महोत्सवमा रमाए स्वदेशी तथा विदेशी पर्यटक पोखरा:- June 29, 2025 यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । Share FacebookTwitterPinterestWhatsApp Previous articleवीरगञ्जको अलौमा १६ शै्याको अस्पताल शिलान्यासNext articleव्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लोकप्रिय बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - June 29, 2025काठमाडौँस्थित गौरीघाटको बागमती नदीमा हालको जलसतह सतर्कता तहसम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । मधेश प्रदेश खवर - June 29, 2025रोपाइँ महोत्सव मधेश प्रदेश खवर - June 29, 2025‘धान दिवस अर्थात रोपाई महोत्सव’मध्यनेपाल नगरपालिका– ४ सानो कुमाल गाउँको फाँटमा अखिल किसान महासङ्घ लमजुङको आयोजनामा स्थानीय कुमाल गाउँका किसानहरुको समन्वयमा ‘धान दिवस अर्थात...