Sunday, June 29, 2025

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसमक्ष व्यवसायीहरुले सरकारले सुनचाँदी व्यवसायमा लगाएको कर हटाउन माग गरेका छन् । शुक्रबार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्न पुगेका मन्त्री जिारसमक्ष नेपाल रत्न तथा आभूषण संघले आग्रह गरेको हो ।

ताजा / भरखरै प्राप्त

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको भन्दै सुनचाँदीमा लगाइएको दुई प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने बताए । उनले सुनचाँदी व्यवसायमा अतिरिक्त कर नलगाउन मन्त्रीसमक्ष आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले करका कारण बजारको माग घटाइएको बताए । उनले आयात बढेको र निर्यात घटेकाले व्यापार घाटा चुलिएको बताए ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles