HomeAd-LandscapeAdsbar-6 १६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ स्थित भसन्थलीमा धारिलो हतियार प्रहार गरी एक जना महिलाको हत्या भएको छ । ज्यान गुमाउनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेको प्रहरीले जनाएको छ ,! आइतबार राति उनको हत्या भएको थियो । मधेश प्रदेश खवर August 1, 2023 152 0 ताजा / भरखरै प्राप्त निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग हेर्नुहोस् तस्बिरमा ।तस्बिर :प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी । August 16, 2025 कृष्णजन्माष्टमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनको कृष्ण मन्दिर दर्शन ।तस्बिर : नेपाल फोटो लाइब्रेरी । August 16, 2025 रौतहटमा कृष्ण जन्मअष्टमी मेला उद्घाटनको क्रममा झडप:- August 16, 2025 तस्करीका सामान बरामद गरेर गायव हुदा डिएसपी सहित छानबिन:- August 16, 2025 रौतहटको बौधिमाईमा करेन्ट लागेर एक युवाको मृत्युु:- August 16, 2025 हत्यामा संलग्नताका आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा चौधरीको वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ! Share FacebookTwitterPinterestWhatsApp Previous articleझापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।Next articleपेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्योनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - August 16, 2025निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग हेर्नुहोस् तस्बिरमा ।तस्बिर :प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी । मधेश प्रदेश खवर - August 16, 2025कृष्णजन्माष्टमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनको कृष्ण मन्दिर दर्शन ।तस्बिर : नेपाल फोटो लाइब्रेरी । मधेश प्रदेश खवर - August 16, 2025रौतहटमा कृष्ण जन्मअष्टमी मेला उद्घाटनको क्रममा झडप:-