नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत २०८०।०४।२७ गते शनिवार साँझ नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर , पदाधिकारीहरु तथा सादरण सदस्यहरु समेतको उपस्थितीमा श्री पशुपतिनाथको मन्दिरमा मन्दिरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न