Saturday, June 28, 2025

सतर्कता अपनाउन महाशाखाको अनुरोध,,,,जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशका नदी र खोलाहरुमा बाढीको जोखिम छ । बागमती, गण्डकी, कर्णाली नदीको बहाव उल्लेख्य बढ्ने र उच्च जोखिम रहने पूर्वानुमान छ । भोलि सोमबारको दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नदी तथा खोालाहरुमा बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ । नदि तटीय आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles