Sunday, August 17, 2025

प्रहरी प्रधान कार्यालयले ९ सय ५८ इन्स्पेक्टर (प्रहरी निरीक्षक) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरूको सरुवालाई मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएको हो ।

ताजा / भरखरै प्राप्त

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो । मंगलबार सरुवा भएको सबैलाई पदस्थापन गरी जिम्मेवारीमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles