Tuesday, July 1, 2025

काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित अरनिको राजमार्गमा आज भएको मोटरसाइकल दुर्घटना एक युवकको ज्यान गउका ेछ । ज्यान गुमाउनेमा प्युठान जिल्लाको धर्मवती गाउँपालिका–७ का २७ वर्षीय सुरज गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा / भरखरै प्राप्त

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गिरीको मुत्यु भएको प्रहरीले जनाएको छ । मृतक गिरीको शव धुलिखेल अस्पताल राखिएको छ । प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना/मृत्य

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles