Sunday, June 29, 2025

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोलीबीचकाठमाडौ‌ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोलीबीच बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भेटवार्ताभएको छ ।जनमुक्ति सेनाको तिब्बत मिलिट्री रिजनका डेपुटी कमाण्डर यु आन्दअकोनेतृत्वमा आएको आठ सदस्यीय चिनिया टोली र महानिरीक्षक अर्यालको नेतृत्वमासशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत सम्मिलित टोली बीच समसामयिकविषय, सीमा अपराध, सीमा सुरक्षा, सीमा चिन्ह सुरक्षा र आपसी सहयोगलगायतका विषयमा छलफल भएका थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
‘कानून कार्यान्वयन’ अनुशिक्षण तालिम समापनसशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौंमा संचालन भएको‘कानून कार्यान्वयन’ अनुशिक्षण तालिमको सशस्त्र प्रहरी अतिरिक्तमहानिरीक्षक नारायणदत्त पौडेलले साउन ३१ गते समापन गर्नुभएको छ ।अतरिक्त महानिरीक्षक पौडेलले सफलतापूर्वक तालिम सम्पन्न गरेकाप्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक धन्यवाद दिनुहुँदै कार्यक्षेत्रमाखटिदा सशस्त्र प्रहरी कर्मचारीहरुले कानूनद्वारा निर्देशित कुराहरुलाईध्यानमा राखी नियमसम्मत तरिकाले त्रुटिरहित ढंगबाट कार्यसम्पादनगर्नुपर्ने बताउनुभयो ।उहाँले कानून सम्बन्धी ज्ञान सबैमा हुनुपर्ने तथा कानूनी अज्ञानताको छुटकसैलाई पनि नहुने उल्लेख गर्नुहुँदै यस प्रकारका तालिम क्रमशः सबैबाहिनीहरुमा संचालन गरिने बताउनुभयो ।कार्यक्रममा नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपतिसशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापा लगायत सशस्त्र प्रहरीबल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु र बिल्लादार जवानहरुको समेतउपस्थिती रहेको थियो ।
Next article
चोरीपैठारीको लत्ताकपडासहित पाँच जना व्यक्ति नियन्त्रणमाबाँके जिल्लाको डुडुवा गाउँपालिका ६ मुन्सीपुर्वाबाट साउन २८ गतेसशस्त्र प्रहरीले करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोलत्ताकपडासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।नियन्त्रमा लिइएकाहरुमा भारत घर बताउने ३५ वर्षिय सिता प्रसाद कौली, २६वर्षिय गुडु यादव, २४ वर्षिय राजेन्द्र कौली, २७ वर्षिय खर्मन पठान र २४वर्षिय गुड्डुप कसिफ छन् ।यूपी ४० एक्स ९२२७ नम्बरको भारतीय मोटरसाईकल र पाँच वटा साईकलमा राखीनेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको ४ सय १५ थान सुट, ७५ थानतन्ना र ९ सय ४० थान सुज कभरसहित उनीहरुलाई बिओपी कालाबन्जार बाँकेलेनियन्त्रणमा लिएको हो । मोटरसाईकल चालक भने सशस्त्र प्रहरीको टोलीलाईटाढैबाट देख्नासाथै फरार भएका थिए ।नियन्त्रणमा लिएकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकल र साईकलसहितआवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमाबुझाईएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles