सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोलीबीचकाठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र चिनिया जनमुक्ति सेनाको टोलीबीच बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भेटवार्ताभएको छ ।जनमुक्ति सेनाको तिब्बत मिलिट्री रिजनका डेपुटी कमाण्डर यु आन्दअकोनेतृत्वमा आएको आठ सदस्यीय चिनिया टोली र महानिरीक्षक अर्यालको नेतृत्वमासशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत सम्मिलित टोली बीच समसामयिकविषय, सीमा अपराध, सीमा सुरक्षा, सीमा चिन्ह सुरक्षा र आपसी सहयोगलगायतका विषयमा छलफल भएका थियो ।