Thursday, May 8, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध हुनु दुःखद भएको बताए ।

ताजा / भरखरै प्राप्त

“जनताका धेरै कुरा उठाउनु छ, समस्याबारे बोल्नु छ”, उनले एमाले लक्षित गर्दै भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध राजनीतिक होइन । कम्तीमा राजनीतिक चरित्र देखाउनुस् ।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे ।

सुन प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै एमालेले गएको साउन १० गतेदेखि संसदको दुवै सदन अवरुद्ध पार्दै आइरहेको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३ गते आइतबारका लागि बोलाइएको छ ।

सभामा पार्टीका महामन्त्री डा. मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । लामिछाने शनिबारसम्म झापामा रहनेछन् । रास्वपा सरकार बाहिर छ ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन हुँदैन : महामन्त्री शर्मा
कांग्रेसले भ्रष्टाचारका फाइल खोल्न खुट्टा कमाउन हुँदैन : महामन्त्री शर्मा
भदौ २, २०८० शनिबार

आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता साझेदार दलसँग छलफल छ, भोलिबाट सदन खुल्छ: प्रधानमन्त्री प्रचण्ड
आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता साझेदार दलसँग छलफल छ, भोलिबाट सदन खुल्छ: प्रधानमन्त्री प्रचण्ड
भदौ २, २०८० शनिबार

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन, नेपाल–भट्टराईलाई बयान नलिनु !
प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन, नेपाल–भट्टराईलाई बयान नलिनु !
भदौ १, २०८० शुक्रबार

नेपालबहस ट्रेन्डिङ
फैसलाभन्दा पछाडिको अवस्थालाई पूर्णपाठमा समावेश गरिँदा टीकापुर घटनाले सर्वोच्चमाथि नै उठायो नैतिक प्रश्न
फैसलाभन्दा पछाडिको अवस्थालाई पूर्णपाठमा समावेश गरिँदा टीकापुर घटनाले सर्वोच्चमाथि नै उठायो नैतिक प्रश्न
केदार भट्टराई (काका)

भदौ १, २०८० शुक्रबार

पाँच महिना नपुग्दै ५ एआईजीको सरुवा, एसएसपी सरुवाका लागि प्रहरी प्रधान कार्यालयद्वारा गृहमा प्रस्ताव
पाँच महिना नपुग्दै ५ एआईजीको सरुवा, एसएसपी सरुवाका लागि प्रहरी प्रधान कार्यालयद्वारा गृहमा प्रस्ताव
नेपालबहस संवाददाता

भदौ २, २०८० शनिबार

राजश्व ठगीमा राठी समूहमाथि महानगर र राजश्वको निगरानी, नक्सा पासबिनै पार्टी प्यालेस सञ्चालन
राजश्व ठगीमा राठी समूहमाथि महानगर र राजश्वको निगरानी, नक्सा पासबिनै पार्टी प्यालेस सञ्चालन
नेपालबहस संवाददाता

भदौ १, २०८० शुक्रबार

अत्याधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रण गर्ने : सिंह
अत्याधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रण गर्ने : सिंह
नेपालबहस संवाददाता

साउन ३२, २०८० बिहिबार

लोकप्रिय
पाँच महिना नपुग्दै ५ एआईजीको सरुवा, एसएसपी सरुवाका लागि प्रहरी प्रधान कार्यालयद्वारा गृहमा प्रस्ताव

पाँच महिना नपुग्दै ५ एआईजीको सरुवा, एसएसपी सरुवाका लागि प्रहरी प्रधान कार्यालयद्वारा गृहमा प्रस्ताव
भदौ २, २०८० शनिबार

सशस्त्र प्रहरी एसपी सुमन थपलियाको मृत्यु

सशस्त्र प्रहरी एसपी सुमन थपलियाको मृत्यु
भदौ २, २०८० शनिबार

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन, नेपाल–भट्टराईलाई बयान नलिनु !

प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन, नेपाल–भट्टराईलाई बयान नलिनु !
भदौ १, २०८० शुक्रबार

छुटाउनुभयो कि?

logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

Previous article
पर्सा जिल्ला को सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन :पर्सा । पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए । साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी व्याधा अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles