पूर्वका केही जिल्लाहरूमा बिग्रँदो सामाजिक सद्भावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिलसमेत गरेका छ ।
सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन आपसी सम्झाई बुझाई संवादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिएको छ । विज्ञप्तीमा ‘नेपाल एउटा बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुक हो । यीनीहरूका बीचको आपसी एकताद्वारा नै नेपालको राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने छ । नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनुपर्नेमा जोड दिन्छौँ, भनिएको छ ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
सक्षम र योग्य न्यायाधीश नियुक्ति आवश्यक : मन्त्री गुरुङ
भदौ ९, २०८० शनिबार
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
भदौ ९, २०८० शनिबार
निषेधाज्ञाका कारण धरान बजार सुनसानः प्रवेश नाकामा सुरक्षाकर्मीको कडा निगरानी, सवारी आवागमनमा रोक
निषेधाज्ञाका कारण धरान बजार सुनसानः प्रवेश नाकामा सुरक्षाकर्मीको कडा निगरानी, सवारी आवागमनमा रोक
भदौ ९, २०८० शनिबार
नेपालबहस ट्रेन्डिङ
राजनीतिको कसाईकरण र पाखण्डी राष्ट्रवाद !
राजनीतिको कसाईकरण र पाखण्डी राष्ट्रवाद !
भुवनेश्वर अर्याल
भदौ ६, २०८० बुधबार
सिटिजन्स बैंकमा खाता खोल्ने ग्राहकलाई आकर्षक सुविधा, २० भन्दा बढी निक्षेप खातामा उच्चतम ब्याजदर
सिटिजन्स बैंकमा खाता खोल्ने ग्राहकलाई आकर्षक सुविधा, २० भन्दा बढी निक्षेप खातामा उच्चतम ब्याजदर
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार
दुई कैदीको मृत्यु प्रकरण : प्रहरीसहित १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
दुई कैदीको मृत्यु प्रकरण : प्रहरीसहित १३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार
लोकप्रिय
भ्रष्टाचारविरुद्धकाे अभियानले तस्कर अतालिए छन्: गृहमन्त्री
१
भ्रष्टाचारविरुद्धकाे अभियानले तस्कर अतालिए छन्: गृहमन्त्री
भदौ ८, २०८० शुक्रबार
बजार छिर्ने नाकामा कडा सुरक्षाबीच धरानमा निषेधाज्ञा
२
बजार छिर्ने नाकामा कडा सुरक्षाबीच धरानमा निषेधाज्ञा
भदौ ९, २०८० शनिबार