Sunday, June 29, 2025

बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृहमन्त्रालयमा तानिएको छ । मन्त्रालयले प्रजिअ वैद्यलाई मन्त्रालयको जगेडामा राखिएको छ ।

ताजा / भरखरै प्राप्त

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भुमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

ब्यूरोले राय दिएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीसहित हिनामिना प्रकरणमा संलग्न सबैलाई आइतबार अदालतमा मुद्दा तयार गर्ने तयारी छ ।

लेखकबाट थप

स्थायी र स्वतन्त्र पत्रकारको प्रेसप्रतिनिधि प्रमाणपत्रको नवीकरण अवधि बढाइयाे
स्थायी र स्वतन्त्र पत्रकारको प्रेसप्रतिनिधि प्रमाणपत्रको नवीकरण अवधि बढाइयाे
भदौ ६, २०८० बुधबार

अवैध कुखुरा आयात रोक्न सीमा नाकामा गस्ती निगरानी बढाउन गृहको निर्देशन
अवैध कुखुरा आयात रोक्न सीमा नाकामा गस्ती निगरानी बढाउन गृहको निर्देशन
भदौ ५, २०८० मंगलबार

नेपालबहस ट्रेन्डिङ
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
नेपालबहस संवाददाता

भदौ ८, २०८० शुक्रबार

विभिन्न मन्त्रालय र सञ्चालित आयोजना लागि ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने सरकारको निर्णय
विभिन्न मन्त्रालय र सञ्चालित आयोजना लागि ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने सरकारको निर्णय
नेपालबहस संवाददाता

भदौ ७, २०८० बिहिबार

कांग्रेसले अभिभावकत्व ग्रहण नगरे दिन प्रतिदिन छवि खराब हुँदै जान्छ : नेता कोइराला
कांग्रेसले अभिभावकत्व ग्रहण नगरे दिन प्रतिदिन छवि खराब हुँदै जान्छ : नेता कोइराला
नेपालबहस संवाददाता

भदौ ७, २०८० बिहिबार

कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने
कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने
नेपालबहस संवाददाता

भदौ ७, २०८० बिहिबार

लोकप्रिय
राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल

राष्ट्रिय दलको मान्यता प्राप्त नगरेको भन्दै हाम्रो पार्टी नेकपा एसलाई अपमानित गरियोः माधव नेपाल
भदौ ९, २०८० शनिबार

स्थानीय युवाहरू गाईको रक्षाका लागि गाई बचाउ अभियानमा जुटे

स्थानीय युवाहरू गाईको रक्षाका लागि गाई बचाउ अभियानमा जुटे
भदौ ९, २०८० शनिबार

दुई वाइडबडी खरिद निर्णयमा प्रचण्ड भ्रष्टाचारमा मुछिने, अमेरिकाले माग्यो सबै विवरण

दुई वाइडबडी खरिद निर्णयमा प्रचण्ड भ्रष्टाचारमा मुछिने, अमेरिकाले माग्यो सबै विवरण
भदौ ९, २०८० शनिबार

छुटाउनुभयो कि?

logo
Nepalbahas.com – Investigative Journalism Department of Information & Broadcasting

130/073/074

Bakhundole-3, Lalitpur, Nepal

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles