Sunday, June 29, 2025

१० भदौ, बालुवाटारस्थित प्रधानमन्त्री निवास छेउको सरकारी स्वामित्वको ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना कसुरका अभियुक्तहरुलाई सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।

ताजा / भरखरै प्राप्त

आइतबार सीआईबीले आफ्नो हिरासतमा रहेका जिल्ला सरकार वकिल कार्यालय काठमाडौंमार्फत १७ जना अभियुक्तलाई पेस गरेको हो ।

सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले सरकारका बहालावाला सचिव र सहसचिवसहित २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा आज मुद्दा दर्ता गराउँदैछ । अहिले अभियोगपत्र रुजु गर्ने र पेस गर्ने क्रम भइरहेको जनाइएको छ ।

उनीहरूबाट १८ अर्ब रूपयाँ भन्दा बढी रकम बिगाेदाबी गरिएकाे छ ।

अदालत

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles