‘अर्कै नाम राखेर जाऔं भन्दा नमान्ने प्रचण्ड हुन्, अदालत होइन’ जनप्रतिनिधिसँगको साक्षात्कार कार्यक्रममा ओलीले भने, ‘त्यसपछि मात्र आ–आफ्नै नामको पार्टी चलाएका हौं । नेकपा फुटाउने प्रचण्डले गरेका हुन् ।’
सरकार भ्रष्टाचार छानबिनकाे अभियान चलाएर उल्टै भ्रष्टाचारीलाइ बचाउन लागिरहेकाे बताए ।ललितानिवास जग्गा प्रकरणमा सरकारकै मान्छे तानिने भएपछि अहिले सरकार पछाडि हटेकाे देख्दा अचम्म लागेकाे उनकाे भनाइ छ ।
उनले एमाले सरकारकाे पालामा विकासकाे मुल फुटाउने काम सुरू भएकाे तर अहिलेका सरकार त्यसलाइ राेक्ने काम गरेकाे बताए । रेल, पानी जहाज, सडकका काम एमालेकै पालामा सुरू भएकाे बताए । ‘हामी सरकारमा भएकाे हुम्लामा सडक उबेलै पुर्याइसक्थ्याैं’ उनले भने ।
राजनीति
एमाले
