Sunday, June 29, 2025

१२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशिधर राम जोशीको कार्यकक्ष परिसरमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् । जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने नेविसंघको तयारी थियो । पुत्ला लिएर क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । विद्यार्थीहरूको प्रदर्शन अहिले काठमाडौंस्थित माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।

नेविसंघ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles