Sunday, June 29, 2025

एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए ।

ताजा / भरखरै प्राप्त

छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् । सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका हुन् । पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।

एसिया कप क्रिकेट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles