Monday, April 21, 2025

हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका–६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका–१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको गरेको छ ।

ताजा / भरखरै प्राप्त

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले धर्मेन्द्र र दिपेशलाई उक्त नक्कली नोटसहित नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय बिजय तामाङलाई समेत पक्राउ गरेको छ ।

नक्कली नोट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles