जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ।
जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जानकारी दिएको छ।
सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो। बिरामी परेकी आमा पुनी कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
सालनालसहितको नवजात शिशु मृत फेला
सालनालसहितको नवजात शिशु मृत फेला
भदौ १३, २०८० बुधबार
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
भदौ १३, २०८० बुधबार
बडीमालिकाको जात्रामा गएका तीर्थयात्रीको लेक लागेर मृत्यु
बडीमालिकाको जात्रामा गएका तीर्थयात्रीको लेक लागेर मृत्यु
भदौ १३, २०८० बुधबार
नेपालबहस ट्रेन्डिङ
एकीकृत समाजवादीका सांसद चौधरी बैंकको कालोसूचीमा
एकीकृत समाजवादीका सांसद चौधरी बैंकको कालोसूचीमा
नेपालबहस संवाददाता
भदौ १५, २०८० शुक्रबार
सुनको विषयमा प्रहरीले दुःख दिएको भन्दै विमानस्थल भन्सारका १३७ जना कर्मचारीले दिए सरुवाको सामुहिक निवेदन
सुनको विषयमा प्रहरीले दुःख दिएको भन्दै विमानस्थल भन्सारका १३७ जना कर्मचारीले दिए सरुवाको सामुहिक निवेदन
नेपालबहस संवाददाता