उनीहरुले कारको अगाडीको सिटमुनीको भागमा घर्रा जडान गरी कालो प्लाष्टिकमा स्रोत नखुलेको ४४ लाख रुपैयाँ लुकाई छिपाई ल्याएको प्रहरीको भनाई छ । उक्त रकम र कारसहित उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
