मधेस प्रदेशको क्षेत्र नम्बर दुई मा पर्सा जिल्लाको बिरगंज मा नेपाल मुस्लिम संघको जिल्ला अधिबशन सम्पन्न -नेपाल मुस्लिम संघ पर्साको तेस्रो जिल्ला अधिबेशन भब्य र सभ्य रुपले सम्पन्न भएको छ !साथै अधिबेशनबाट नयाँ नेतृत्वको रूपमा जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु भएका आदरणीय दाजु हबिब मियाँ ज्युलाई ????हार्दिक बधाई ???? तथा सफल कर्यकाल को लागि शुभकामना ???????????????????????????? ????????जय नेपाल????????