Saturday, April 19, 2025

एसिया कपमा आज भाईआसिफ शेखले ५८ रन बनाएको छ! मुबारक हो हार जित जे भए पनि भारत बिरूद्द ४८ ओभर र २ बाैल खेल्नु नै हाम्रो जित हो????????जयनेपाल????????जयहो हाम्रो नेपाली खेलाडि को???????? हाम्रो नेपाल हाम्राे गौरव ???????????????????????????????? एसिया कप मा :नेपालले आज भारतको सामना गरेको छ????

ताजा / भरखरै प्राप्त

एसिया कप क्रिकेट अन्तर्गत नेपालले आज भारतसँग् प्रतिस्पर्धा गरेकोछ । पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । श्रीलंकाको ।आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५औँ वरीयतामा छ । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमि सकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

। त्यसैले आज सोमबार भएको नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । तर, आज सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको थियो !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles