Sunday, April 20, 2025

कुशल भुर्तेल आसिफ सेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपाल ले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारत लाई २३१ रनको लक्ष्य दिएको छ,???????? हाम्रो नेपाल हाम्राे गौरव हो????????हाम्रो नेपाल राष्ट्रको लागी आसिफ शेख ले ५८ रन ल्याएकोले पर्सा जिल्ला मा पर्ने छिपहरमाई गाउँपालिका का वडा नं ५ का वडा अधयक्ष माैजीलाल शाह कानु ज्युको तर्फबाट रू. ऐगार्‍हो हजार (११,०००) हाम्रो पर्सा जिल्लाको खेलाडि पुरस्कारपाउने भएको हुदा हार्दिक बधाई????खेलाडीहरु प्रति सम्मानका लागि धन्यवाद छ, हाम्रो वडा अधयक्ष माैजीलाल साहव????????????????????

ताजा / भरखरै प्राप्त

Previous article
Next article
भिश्वाबाट तस्करी गर्न लागेको सामान बरामदबिरगंज । पर्साकाे भिश्वा नाकाबाट व्यापक मात्रामा तस्करी भैरहेको छ । यहाँको तस्करीकाे बारेमा नवजनप्रहार साप्ताहिकले बारम्बार समाचार प्रकाशित गरिरहेकाे छ । भारतीय नागरिक पप्पुलाई तस्करीकाे लाइन दिइएको छ । हिजो साेमबार राति भारत तर्फ तस्करी गर्न लागिएको अवस्थामा झण्डै ६ लाख बराबरको सामान नेपाल प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीकाे भिश्वाकाे सई र बि.ओ.पी.का प्रहरी निरीक्षक लाई मिलाएर तस्करी गर्न लागिएको सामान नेपाल प्रहरीकाे प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरीले सुचना आएपछि उनीहरूले इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षकलाई जानकारी गराएपछि पाेखरियाकाे टाेलीले उक्त सामान बरामद गरेको हो । भिश्वा बजारको लागि भनेर बिरगंजबाट कुशवाहले सामान लैजाने र भिश्वा लगेपछि भारतीय नागरिक पप्पुले उक्त सामानको तस्करी गर्दै आइरहेका छन् । तस्करी गराउन सशस्त्र प्रहरीले लाइन दिएको समेत स्थानीय व्यवसायी बताउँछन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles