Tuesday, July 1, 2025

वडाअध्यक्ष रिजालको निधनमा महानगरले दियो शुक्रबार शोक बिदा:

ताजा / भरखरै प्राप्त

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले शुक्रबार बिदा दिने भएको छ ।महानगरले बिहीबार विज्ञप्ति जारी गरी रिजालको निधनमा महनगर र अन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।
वडाध्यक्ष रिजालको ग्रान्डी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । अस्पतालले उनको निधन कारण भाइरल निमोनिया भएको बताएको छ । उनी भदौ १७ गते आइतबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles