Saturday, August 16, 2025

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथको निरीक्षण भ्रमणका क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्र.म.नि. बसन्त बहादुर कुँवर ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
लुटपाट गर्ने गिरोह मोरङ प्रहरीको नियन्त्रणमाविराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा मोटरसाइकल, सिटी रिक्साका यात्रु र पैदलयात्रीलाई लुटपाट गर्ने गिरोहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । गिरोहलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले अपरेसन सिरा ब्राभो हन्ट यूनिट परिचालन गरेको बताएको छ ।मोरङको बुढीगंगा-५ कोयलपुरमा पैदल हिँड्दै गरेका स्थानीय तीन जनालाई पेस्तोल, लाठी र रड देखाएर लुटपाट प्रयास गर्ने गिरोहका नाइके रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गिरोहका नाइके बुढीगंगा-४ का रिजवानसहित दुहवी-४ का नसुदिन मियाँ, दुहवी-१ का मोहमद अलिम मुर्तुजा, दुहवी-६ का मोहमद आलम, बुढीगंगा-५ का नजरुल मियाँ र बुढीगंगा-४ का सिजाम आलम छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles