Tuesday, July 1, 2025

सिद्धबाबा भनिने कृष्णदासलाई महिला अनुयायी माथि जबरजस्ती करणी (बलात्कार) कसुर मुद्दामा जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट दासलाई सफाइ दिने निर्णय गरेको हो । अभियोग दाबी नपुगेकाले मुद्दामा सफाइ दिएको सुनसरी जिल्ला अदालत प्रशासनले जनाएकाे छ ।

गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ फैसला दिँदा उक्त फैसला बदरका लागि उच्च अदालत विराटनगरमा परेको पुनरावेदनमाथि सुनुवाइ हुँदा फैसला उल्टिएको थियो । त्यसपछि मुद्दा पुनः जिल्लामा फर्किएपछि आज भएको सुनुवाइपछि पुनः सफाइको फैसला भएको हो ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले जबरजस्ती करणी गरेको पीडितले दाबीसहित २०७६ मङ्सिर ११ गते किटानी जाहेरी दिएकी थिइन् ।


लेखकबाट थप

सम्बन्धित पोस्ट
किसान महासंघ मोरङले विभिन्न कार्यक्रम गरि सम्झियो बीपीलाई
किसान महासंघ मोरङले विभिन्न कार्यक्रम गरि सम्झियो बीपीलाई
भदौ २७, २०८० बुधबार

धरानका उपमेयर बेघाको घर तोडफोड : युवा समूहबीचको ग्याङफाइटको परिणाम !
धरानका उपमेयर बेघाको घर तोडफोड : युवा समूहबीचको ग्याङफाइटको परिणाम !
भदौ २७, २०८० बुधबार

विराटनगरको रानीबाट मोटरसाइकलमा ल्याइरहेको ४० किलो गाँजा बरामद
विराटनगरको रानीबाट मोटरसाइकलमा ल्याइरहेको ४० किलो गाँजा बरामद
भदौ २७, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
भन्सार प्रतिनिधिहरु छिद्र खोज्दै भन्सार जाँचपासमा संलग्न: विराटनगर भन्सारले थाल्यो कारबाही
भन्सार प्रतिनिधिहरु छिद्र खोज्दै भन्सार जाँचपासमा संलग्न: विराटनगर भन्सारले थाल्यो कारबाही
नेपालबहस संवाददाता

भदौ २६, २०८० मंगलबार

रविविरुद्ध ढाकाकुमारको फायर : मन्त्री बनाउन ३ करोड मागेको खुलासा
रविविरुद्ध ढाकाकुमारको फायर : मन्त्री बनाउन ३ करोड मागेको खुलासा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles