उनीहरुको साथबाट चोरीको एक करोड रुपैयाँ समेत बरामद भएको बताइएको छ । सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर नेपाल छिर्ने अवस्थामा भारतीय सुरक्षाकर्मीको फन्दामा परेका हुन् ।
को को पक्राउ परेका हुन् ? भन्रेनेबारे विस्तृत विवरण भारतीय प्रहरीले नेपाल प्रहरी र सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बललाई विस्तृत विवरण दिएको छैन । पक्राउ पर्ने व्यक्तिहरु अछाम, बाजुरा, कालिकोट र बझाङका रहेको बताइन्छ ।
विदेश
