Monday, June 30, 2025

चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट मंगलबार राति उनीहरुलाई पक्राउ गरिएको हो ।

ताजा / भरखरै प्राप्त

उनीहरुको साथबाट चोरीको एक करोड रुपैयाँ समेत बरामद भएको बताइएको छ । सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर नेपाल छिर्ने अवस्थामा भारतीय सुरक्षाकर्मीको फन्दामा परेका हुन् ।

को को पक्राउ परेका हुन् ? भन्रेनेबारे विस्तृत विवरण भारतीय प्रहरीले नेपाल प्रहरी र सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बललाई विस्तृत विवरण दिएको छैन । पक्राउ पर्ने व्यक्तिहरु अछाम, बाजुरा, कालिकोट र बझाङका रहेको बताइन्छ ।

विदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles