Tuesday, October 22, 2024

नेपाल अटो – मेकानिक्स ट्रेड युनियन गरूडा राैतहट को – नेपाल अटो मेकानिक्स ट्रेड युनियन का अधयक्ष कलाम,उर्फ कुर्बान मियाँ, उपाध्यक्ष नेकमहमद हुसेन, सचिव राकेश लगायतका सम्पुर्ण युनियन परिवार को तर्फबाट गरुडा नगर कमिटि द्वारा आर्थि सहयोग :- ===== ——–====जिल्ला रौतहट गरुडा नगरपालिका वाड नं ४ स्थित Dharmendra motorcycle workshop मा हवा टंकी पडकिदा पो. धर्मेन्द्र साह गमभिर घाईते भएकाकाले गरुडा को नगर कमिटीले रु ५१०००, हजार को चेक दिएर सहयोग गरेका छन् |- घाइते धर्मेन्द्र साह को छोरा सोनफी साह लाई चेकको माधयम बाट सहयोग गरियो छ,!

ताजा / भरखरै प्राप्त

Previous article
Next article
असोज २०८०, ९ , गते – नेपाल अटो – मेकानिक्स ट्रेड युनियन गरूडा राैतहट द्वोरा आर्थिक सहयोग :- — — सराहनीय कार्य गर्नु भएकोमा धन्यवाद् :-नेपाल मोटरसाइकिल अटो मेकेनिक्स ट्रेंड यूनियन गरुडा नगर कमिटी द्वारा घाइते धर्मेंद्र साह ज्युलाई आज मोटरसाइकिल अटो मैकेनिक्स ट्रेंड गरुडा नगर कमिटी अध्यक्ष मेरो भाई मोहम्मद कलाम आजाद उर्फ कुर्बानको हात बाट रू ५१,००० हजार रूपया को सहयोग स्वरुप प्रदान गरुनु भएको छःत्यस्तै कार्यक्रममा सहभागी हुनु भएको मधेश प्रदेश सचिव मोटरसाइकिल अटो मैकेनिक्स ट्रेंड यूनियन का मुनि चौधरी , अध्यक्ष सहदेव प्रसाद कुशवाहा, गरुडा नगर उपाध्यक्ष शेख़ नेकमहम्द, सचिव राकेश प्रसाद कुशवाहा, कोषाध्यक्ष अध्यक्ष आदित्य चौरसिया, ज्यु लगायत सम्पुर्ण अटों मेकानिक्स ट्रेंड यूनियन सदस्य को उपस्थितिमा सहयोग स्वरुप ५१,०००, हजार को चेक प्रदान कार्यक्रम गर्नु भएकोमा, धन्यवाद ,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles